Thursday, August 14, 2025

रक्षाबन्धनको सबैमा हार्दिक मंगलमय शुभकामना:-

ताजा / भरखरै प्राप्त

जनै पूर्णिमासँगै नेपालमा चाडपर्वको मौसमको सुरुवात हुन्छ । यस दिन जनै फेर्ने, रक्षाबन्धन गर्ने र ऋषितर्पणी गर्ने परम्परा छ । यसपछि गाईजात्रा, तीज, इन्द्रजात्रा, दशैं, तिहार, छठलगायतका ठूला पर्वहरू क्रमशः ऊत्साहका साथ मनाईन्छ।

जनै पूर्णिमामा क्वाँटी खाने प्रचलनको कारण स्वास्थ्य र परम्परासँग जोडिएको छ। क्वाँटी नौ प्रकारका अन्नबाली (मुख्यत: विभिन्न गेडागुडी) भिजाएर अंकुराएको मिश्रण हो, जसलाई झोलिलो तरकारीको रूपमा पकाइन्छ। वर्षायाममा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन, पाचन शक्ति सुधार गर्न र पोषण प्राप्त गर्न यो अत्यन्त लाभदायक मानिन्छ। यसैले यो दिन क्वाँटी खाने सांस्कृतिक र स्वास्थ्य दुवै दृष्टिले महत्त्वपूर्ण मानिन्छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles