Wednesday, August 13, 2025

याैन तथा लैंगिकद्वारा काठमाडौं उपत्यकामा गाई जात्रा मनाईंदै:-

ताजा / भरखरै प्राप्त

यौनिक तथा लैंगिक अल्पसंख्यकहरूले पनि आइतबार गाईजात्रा मनाएका छन् । उनीहरु विभिन्न स्थानमा भेला भएर वसन्तपुर पुगेका थिए ।

यो वर्षभरि दिवंगत भएका यो समुदायका सदस्यहरूको सम्झनामा गाईजात्रा गरिएको हो। उनीहरूले गाईजात्राको अवसरमा बर्सेनि गाईजात्रा परेडका नाममा यस्तो कार्यक्रम गर्ने गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles