पर्साका सशस्त्र प्रहरी गुल्मको दोहोर निति सशस्त्र प्रहरी सईंको कमान्डमा चार जना मोटरसाइकलमा सिभिलमा घुमुवा सशस्त्र प्रहरी खटाउँ छन्” अनि तस्करी गर्न मोटरसाइकल टोलीहरु संग १००००, को दरले चारै जनाले दस देखि १५००० हजार सम्म को लाइन खान्छन्” अनि एक हप्ता काम गर्न दिएको हुन्छन्” अनि, एक हप्ता दुई हप्ता काम गर्न दिन्छन्” अनि यो, तस्करीभएका समान कुन पसलमा कुन कुनठाउँमा कुन गोदाममा जम्मा पारेको हुन्छन्” कुन गोदाममा राखेको छ,भने, छाप हान्छन्” अनि आफुलाई मिलने पत्रकार बोलाएका हुन्छन्” अनि ३०, हजारको समान छ, भने तीन लाख बराबरको र १०००००, एक लाखको छ, भने, २०,लाखको देखाएर मिडिया बाजी गराउने गर्छन् । यो निति पहिला थिएन” दुई वर्ष देखि लागु भएको छ, सुरज रिजालले लागु गरेर गएका छन् ।
पर्सा :२०८२-०४-२५ गते,
पर्साका सशस्त्र प्रहरी बल नेपाल,प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजले चार दिन अघि मिति २०८२-०४-२१ गतेदेखि तस्करीको समानसहित अपाचे मोटरसाइकल (BR 05 Z 4447) अफ्नो नियन्त्रणमा लिएको थियोे ।। हाल आज मिति २०८२-०४-२५ गते दिउसो सम्म राखिराखेको उक्त समान र मोटरसाइकल हाल श्रोतका अनुसार अहिले समान र मोटरसाइकल सहितको बार्गेनिङ भइ छोडिएको खबर हामीलाई प्राप्त भएको छ ।