


कुर्थाबाट जनकपुरमा आउँदै गरेको नेपाल रेल्वले थापा चोक स्थित क्रसिङ्गमा हिरा अस्पतालको कारलाई ठक्कर दिएको बताइएको छ, मानवीय क्षति नभएको स्रोतले बताउँछन् ।
कार रेल्वे क्रसिङ्ग पार गर्न लाग्दा कारको चक्का लिकमा फसे पछि रेल्वेले ठक्कर दिएको स्रोतले जनाएको छ ।
धनुषा जिल्लाको उपमहानगरपालिका – ९ ब्रह्मपुरीको थापाचोकनजिकै आज आइतबार बिहान महोत्तरीको पिपराढी स्टेसनबाट आउँदै गरेको नेपाल रेल्वेको ठक्करले गाडी दुर्घटनाग्रस्त भएको छ । वागमती प्रदेश–०१ ०२५च १२९० नम्बरको कार रहेको छ ।
तस्बिर हेर्नुस् ।