Wednesday, August 13, 2025

चितवन जिल्लाको देवघाटमा भक्तजनको भिड:-

ताजा / भरखरै प्राप्त

चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा साउनको अन्तिम सोमबार नदीमा स्नान तथा शिव आराधना गर्न आएका भक्तजनहरू । आज बिहानैदेखि देवघाटस्थित त्रिशूली र कालिगण्डकी नदीको सङ्गमस्थलमा स्नान गर्ने, पूजा गर्ने र शिव मन्दिरमा जल चढाउने श्रद्धालुको घुइँचो लागेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles