Tuesday, August 12, 2025

रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष रामानन्द प्रसादसँग नेपाल र भारतको नागरिकता भएको रहस्य खुलेको छ । जनप्रतिनिधि नै दुई देशको नागरिक रहेको उजुरीपछि जिल्ला प्रशासन कार्यालय रौतहटले छानबिन सुरु गरेको हो ।स्रोत :- नयाँ पत्रिका

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles