Tuesday, August 12, 2025

आदरणीय साथीहरू,धेरै धेरै धन्यवादबसन्त कुँवर:-

ताजा / भरखरै प्राप्त

आगामी भाद्र १ गते मनाउन लागिएको “नेपाल पूर्व प्रहरी संगठनको प्रथम ‘पूर्व प्रहरी दिवस’” का सन्दर्भमा कार्यवाहक केन्द्रीय अध्यक्ष श्री बिनोद सिंहज्यूले केन्द्रमा हुन लागेको विशेष कार्यक्रम र ७ वटै प्रदेश अध्यक्षज्यूहरूले आ–आफ्ना प्रदेश कार्यालयहरूमा गर्न लागेको भव्य कार्यक्रमको बारेमा मलाई पनि जानकारी गराइदिनु भएकोमा आभार व्यक्त गर्दछु। यहाँहरूको कार्यक्रम सफल रहोस्।
म हाम्रो संगठनको यस ऐतिहासिक कार्यक्रम मुलुकभर नै “सभ्य र भव्य” होस् भन्ने कामना गर्दछु र आफू पनि देशको कुनै इकाइमा साथीहरूसँग खुसी बाँड्न अवश्य सहभागी हुनेछु।
पदाधिकारी पूर्व प्रहरी संगठन

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles