Wednesday, August 13, 2025

प्रहरी प्रधान कार्यालयद्वारा ४१ प्रहरी नायब उपरीक्षकको सरुवा:-

ताजा / भरखरै प्राप्त

प्रहरी प्रधान कार्यालय काठमाडौंले ४१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)हरुको सरुवा गर्दै १३ जनाको पदस्थापन पनि गरेको छ ।

सरुवामा केही जिल्ला प्रहरी कार्यालयका प्रमुख फेरिएका छन् । गत साता बढुवा भएकाहरु १३ जनालाई पनि जिम्मेवारी तोकिएको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles