



रौतहटको गौर–चपुर सडकखण्डमा आज भएको सवारी दुर्घटनामा गौरबाट चपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च ६०४१ नम्बरको स्कारपियो र चपुरबाट गौरतर्फ आउँदै गरेको ना ४ ख ५३१८ नम्बरको दुर्गा डिलक्स बस एकआपसमा ठोक्किएका थियो।
दुर्घटनापछि दुबै गाडीका चालक तथा बसमा सवार यात्रुहरू सकुशल रहेका छन्” भने मानवीय क्षति नभए पनि दुबै सवारीसाधनमा सामान्य क्षति पुगेको राैतहटका प्रहरीले जनाएका छन् ।