सुनसरी जिल्लामा करिब १ बिघामा बनेको जामिया हफसा, बनाथ, इनरुवा नगरपालिका–९, बबिया, सुनसरी, कोशी प्रदेशमा अवस्थित यस शिक्षालयमा तपाईं आफ्नो छोरीलाई गुणस्तरीय शिक्षा दिलाउन चाहनुहुन्छ भने यहाँ भर्ना गराउन सक्नुहुन्छ ।यस बनाथमा हिन्दी, उर्दू, नेपाली र अङ्ग्रेजी माध्यममा अध्ययनको सुविधा उपलब्ध रहेको छ । हाल होस्टलमा ४५५ जना विद्यार्थी अध्ययनरत रहेको छन् ।