Wednesday, August 13, 2025

नेपाल प्रहरीका ९ जना एसपीहरुको सरुवा:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी प्रधान कार्यालयले ९ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा/काज गरेको छ ।प्रहरी महानिरीक्षक दिपक थापाको मंगलबारको निर्णयअनुसार विभिन्न इकाइमा कार्यरत एसपीहरूको कार्यक्षेत्र हेरफेर गरिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles