प्रहरी उपरीक्षक (एसपी)भेषराज रिजालले धादिङ जिल्ला प्रहरीका प्रमुख को जिम्मेवारी सम्हाल्नु भका साथै प्रहरी कर्मचारीलाई उत्कृष्ट कार्य गर्न निर्देशन पनि दिनु भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको पत्रादेशले केही दिनअघि साइबर ब्युरोबाट सरुवा हुनुभएका प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालले जिल्ला प्रहरी कार्यालय धादिङको प्रमुखको पदभार ग्रहण गर्नु भएको छ ।