Saturday, August 16, 2025

गणतन्त्र भारत २०२५ को ७९ औं स्वतंत्रया दिवस सम्पन्न:-

ताजा / भरखरै प्राप्त

स्वतन्त्रता दिवसको उपलक्ष्यमा सिसवा पंचायतमा ध्वजारोहण तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
भारतको स्वतन्त्रता दिवसको पावन अवसरमा सिसवा पंचायतस्थित पंचायत भवन प्राङ्गणमा विशेष ध्वजारोहण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय ध्वज फहराई स्वतन्त्रता संग्रामका अमर शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो।
सो अवसरमा उपस्थित स्थानीयवासीहरूले राष्ट्रको एकता, अखण्डता र प्रगतिका लागि दृढ संकल्प व्यक्त गरेका छन् । कार्यक्रममा राष्ट्रिय जनता दलका युवा नेता विजय यादवको विशेष उपस्थितिसहित स्थानीय समाजसेवी, जनप्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles