Tuesday, February 3, 2026

प्रकाश रानाद्वारा अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

अनुगमन तथा निरीक्षण सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश राना भाटले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, जिल्ला प्रहरी कार्यालय कैलाली तथा इलाका प्रहरी कार्यालय बुडर, डोटीको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभयो ।
निकट भविष्यमा सुरु हुन गइरहेको “नेपाल प्रहरी कार्य दक्षता मूल्यांकन” कार्यक्रमलाई दृष्टिगत गर्दै छनौट भएका प्रहरी कार्यालयहरुको पूर्वतयारी अवस्थाबारे जानकारी लिनुका साथै कार्यसम्पादनमा पारस्परिक तालमेल, पारदर्शिता र स्वस्थ प्रतिस्पर्धा अभिवृद्धि गर्ने उद्देश्यले काम गर्न र आम जन-मानिसले प्रहरी सँग अपनत्व महसुश गर्ने गरी कार्य सम्पादन गर्न समेतको निर्देशन दिनु भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles