




नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton)को निरीक्षण कार्यक्रम सम्पन्न भयो ।
मधेश प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुर सम्पर्क कार्यालयः राजविराज सप्तरी “नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton)” निरीक्षण अनुगमनको क्रममा पाल्नु भएका नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमूख श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार के.सी.ज्यू समेतको समितिद्वारा यस केन्द्रको निरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।