सशस्त्र प्रहरी सिरहाले लत्ताकपडासहित भारतीय स्कारपियो नियन्त्रणमा लिएको सशस्त्र प्रहरी सिरहाले जनाएको छ ।
सिरहा जिल्लाको लहान नगरपालिका–१९ स्थित कटाहा चोकबाट सुरक्षा बेस लहानले ७ लाख रुपैयाँभन्दा बढीको भन्सार छलिको लत्ताकपडासहित भारतीय स्कारपियो गाडी नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको सशस्त्र प्रहरी बेस लहाने जानकारी दिएको छ ।