Monday, September 15, 2025

मधेस प्रदेश सरकारद्वा भोली सार्वजनिक बिदा:-

ताजा / भरखरै प्राप्त

मधेस प्रदेश सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा दिएको छ । मिति २०८२/०५/२० गते शुक्रबार “मोहम्मद जयन्ती” को अवसरमा मधेश प्रदेशका सरकारले सार्वजनिक बिदा
दिएको हो । मधेश प्रदेश सरकारले बिदा दिएकोमा सम्पूर्ण मुस्लिम समुदायले मधेस प्रदेशका सरकारलाई धन्यवाद व्यक्त गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles