मेलबर्न (अस्ट्रेलिया), २१ भदौ :
नेवा गुठी मेलबर्न अस्ट्रेलियाद्वारा मेलबर्नमा आयोजना गरिएको इन्द्रजात्रा पर्वमा सहभागी नेपाली समुदायलगायत । आयोजकका अनुसार नेवार समुदाय र अन्यसमुदाय मिलेर पहिलोपटक मेलबर्नमा यो कार्यक्रम आयोजना गरिएको हो ।
तस्बिर : प्रदीपराज वन्त /रासस