Sunday, September 14, 2025

काठमाडौंमा जारी जेन-जी प्रदर्शनमा प्रहरीले चलायाे गोली, गोली लागेका पाँच जना प्रदर्सणकारीहरु घाईते भएका छन्”काठमाडौंको नयाँ बानेश्वरमा कर्फ्यु जारी भएको स्रोतले जनाएको छ ।

ताजा / भरखरै प्राप्त

जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले नयाँ बानेश्वरमा रबरको गोली चलाएको हो ।
अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ, भने प्रशासनले कर्फ्यु आदेश जारी गरिसकेको बताइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles