



टाेखा नगरपालिका ग्याण्डी अस्पताल नजिकै रहेको प्रहरी प्रभाग यस्तो अवस्थामा रहेको छ ।अस्पतालका अध्यक्ष दीपक कुंवरकाे आर्थिक सहयोग एवं पहलमा स्थापित र स्थानीयकाे सहयोगमा अन्य संरचना निर्माण गरिएको यो, प्रभाग प्रहरी चाैकी नितान्त जनताको सहयोगमा निर्मित रहेको थियो । तर जेन्जी भन्ने समूहको आन्दाेलनले यो अवस्थामा पुगेको छ । दुईवटा प्रहरी पिकअप गाडी सहित दर्जनौं माेटरसाइकलहरु जलेर नष्ट भएका छन् ।
के अब , यहाँ प्रहरी चाहिदैन र ?
उद्दण्डहरूले कहिले साेच्ने ?