Monday, September 15, 2025

बारा जिल्लामा पुनः कर्फ्यू जारी भएको छ :-

ताजा / भरखरै प्राप्त

बारा जिल्ला प्रमुख जिल्ला अधिकारीका अनुसार हाल बिहान ६ बजे देखि कर्फ्यू लागू भएको छ । परिस्थिति अनुसार बिहान ११/१२ बजे तिर फेरि बैठक बसेर थप निर्णय हुने बताइएको छ।अत्यावश्यक काम परे मात्र घरबाहिर निस्कनु होला । सुरक्षित रहौं, धन्यवाद ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles