तर आज आफ्नै घर जलाइयो, मलाई घरबारविहीन बनाइयो।के भरतपुरलाई सुन्दर बनाउन दिनरात परिश्रम गर्नु मेरो गल्ती थियो र?म भरतपुरलाई सुन्दर बनाउन, देशलाई समृद्ध बनाउन निरन्तर लागिरहेँ। आफ्नै पसिना, समय र जीवनको ऊर्जा यस शहरमा खर्च गरेँ। तर आज मलाई घरबारविहीन पारिएको छ, आफ्नै योगदानलाई जलाइयो।आखिर, यो देश र भरतपुरका लागि गरेको मेरो त्याग नै गल्ती थियो त?