Sunday, September 14, 2025

सुशिला कार्की प्रधानमन्त्रीमा नियुक्त:-

ताजा / भरखरै प्राप्त

मुलुकमा उत्पन्न पछिल्लो असामान्य राजनीतिक परिस्थितिपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने सहमति जुटेको छ । प्रतिनिधिसभा बिघटन गर्ने र त्यसपछि कार्कीलाई प्रधानमन्त्री बनाउनेगरी सहमति भएको छ । प्रतिनिधिसभा बिघटन गर्नुपर्ने सर्त जेनजीका तर्फबाट वार्तामा खटिएका ओमप्रकाश अर्याल र सुदन गुरुङले राखेका थिए । जेनजीको माग अनुसार प्रतिनिधिसभा बिघटन गर्ने सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलज्युले कार्कीज्यूलाई आज राति ९ बजे शपथ खुवाउँदैछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles