लागू औषध मुद्दामा फरार रहेका प्रतिवादी भानुभक्त खरेल लाई आज जिल्ला प्रहरी कार्यालय झापाका सादा पोशाकमा खटिएका प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
नेपाल प्रहरी निरन्तर आफ्नो काम कर्तव्यमा लागिपरेका छन् । यस्तो अवस्थामा पनि प्रहरी विचलित नभई आफ्नो काममा सक्रिय रहेका छ ।