प्रधानमन्त्री शुशिला कार्कीज्यू लाई मणिपुरबाट बधाइ दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले भने एक करोड चालिस लाख भारतिय जनताको तर्फबाट हार्दिक बधाई तथा शुभकामना दिनु भएको हो,नेपालमा महिला सशक्तिकरणको महत्त्वपूर्ण उदाहरण दिदै शुभकामना दिनु भएका छन् |