Sunday, September 14, 2025

एआईजी कार्कीलद्वारा मातहतका सबै युनिटलाई नियमित काममा फर्किन निर्देशन:-

ताजा / भरखरै प्राप्त

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख (एआईजी) दानबहादुर कार्कीले मातहतका सबै युनिटहरुलाई नियमित काममा फर्किन निर्देशन दिएको छ ।

एआईजी कार्कीले बिहीबार उपत्यका भरका विभिन्न युनिटमा कार्यरत सिनियर अफिसरलाई दिएको निर्देशनअनुसार सबैजसो कार्यालयका भौतिक संरचना ध्वस्त भएका कारण आएका सबै मुद्दा सम्बन्धित जिल्ला प्रहरी परिसरबाट चलाउन भनेका हुन् ।

उनले कार्यालय सरसफाई गर्दै कार्यालय, मेस र व्यारेकलाई छिट्टै सञ्चालनमा ल्याउन निर्देशनसमेत दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles