जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । मुख्य सचिव एकनारायण अर्यालका अनुसार ५९ जना प्रदर्शनकारी, १० जना कैदी बन्दी र ३ जना सुरक्षाकर्मीको मृत्यु भएको बताइएको छ ।
१३३ जना प्रदर्शनकारी र ५७ सुरक्षाकर्मीहरु घाइतेभएको उपचारमा रहेका छन् ।
सरकार बाट सहिद घोषणा र सहिद परिवारलाई १० लाख रुपैया सहयोग गर्ने,अन्तरिम सरकार को पहिलो कदम रहेको बताइएको छ ।