उनको नाम प्रेम लामा रहेको खुलेको छ ।उनी कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौंको स्थायी बासिन्दा हुन् । एमाले महासचिव शंकर पोखरेलसँग लामाले खिचेको फोटो पनि अहिले सामाजिक संजालमा भेटिन्छन् । उनको फेसबुक हेर्दा उनि जेनजी नभएर एमालेको कार्यकर्ता रहेको पाईयो । घाईते हुँ भन्दै ब्याण्डेज लाएर हिड्ने उनले केहि दिन अगाडि त्यही ब्याण्डेज गरिएको हातले एक जेनजी युवालाई भ्वाक्क मुक्काले हान्छन् । तस्बिरमा देखिन्छ ।