Monday, September 15, 2025

नवनियुक्त ३ मन्त्रीले लिए शपथ,कसलाई कुन मन्त्रालय:-

ताजा / भरखरै प्राप्त

नेपाल सरकारका प्रधानमन्त्री सुशिला कार्किज्यूको नेतृत्वमा
मन्त्री मण्डलमा नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङ, अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालज्यूले शपथ लिएका छन् ।
वहाँ हरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभ-कामना ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles