Monday, September 15, 2025

वाइनोकुलर बाट हेर्दापत्रकारहरुको डि एस एल आर मा पनि कैद नभएको ,

ताजा / भरखरै प्राप्त

एउटा लुकेको गोप्य कुरा बाहिर ल्याउनै पर्छ एउटा प्रहरी भन्दा माथि उठेर गरेको काम !!GEN- G को अाँधिवेरीमा , भ्रष्टचारको नारा गुञ्जिरहदा इलामका सार्वजनिक सम्पति तोडफोड र आगजनि भइरहदा सवै प्रहरी मित्रहरु आफ्नो सुरक्षामा तल्लिन भएको वेला , अव इलाममा के होला सोचि रहँदा , सिभिल ड्रेसमा युवा हुल भित्र बाट यो हाम्रो सम्पति तोडफोड गर्नुहुन्न , अागजनी नगरौ भन्दै मानिसहरुलाइ सम्झाउदै बुझाउदै कन्ट्रोल गर्ने हिम्मत देखाउनु भो साहस देखाउनु भो जुनवेला प्रहरी देख्नेसाथ चिन्नेसाथ अाक्रमण हुने स्थिति थियो हुलहुज्जत हुने थियो ज्यानको जोखिम थियो तर पनि तपाइको हाम्रो इलाम प्रतिको माया ममता जुन थियो , विजय राई लाई एक सलोट गर्न चाहान्छु ।नव जनप्रहारबाट

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles