Monday, September 15, 2025

कमजोर सुरक्षाको फाइदा उठाउदै पर्साका भिस्वामा तस्करी:-

ताजा / भरखरै प्राप्त

जेनजीकाे आन्दोलनले सुरक्षा संयन्त्र अलि कमजोर भएको फाइदा उठाउंदै भिस्वा नाकाबाट खुलेयाम तस्करी भैरहेको स्थानीयले बताउँछन् ।
तस्करीका समान वारिर र पारि गराउने नाकाको जिम्मेवारी पप्पु र लडुले लिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles