Monday, September 15, 2025

नयाँ सरकारमा अर्थमन्त्री बन्न लागेका रामेश्वर खनालले तलब,आवास, गाडी लगायतका कुनै पनि सुविधा नलिने भएका छन् । प्रधानमन्त्री बाबुराम भट्टराईको आर्थिक सल्लाहकार हुँदा पनि उनले कुनै पनि सुविधा नलिइ काम गरेका थिए बताइन्छ।

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles