Monday, September 15, 2025

नेपाल प्रहरी प्रधानकार्यालयले जेनजी प्रदर्शनका क्रममा डिउटीमा रहेकाबेला ज्यान गुमाएका प्रहरीका परिवारजनलाई जनही १० लाख रुपैयाँ दिने भएको छ।

ताजा / भरखरै प्राप्त

केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार कार्यरत प्रहरी महानिरीक्षकदेखि निरीक्षकसम्मको तलब कट्टा गरी उक्त रकम दिइन लागिएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles