Monday, September 15, 2025

प्रहरीको मनोबलमा आँच पुर्याएजेन–जी प्रदर्शनका क्रममा भएका अराजक गतिविधीहरुले प्रहरी संरचनाहरु मात्रै ध्वस्त बनाएका छैनन्, प्रहरीको मनोबलमा समेत आँच पुर्याएका छन् ।

ताजा / भरखरै प्राप्त

·प्रहरी संरचनाहरुमा जसरी अन्धाधुन्ध आगलागी भयो, त्यसले प्रहरीलाई ठुलै घाटा गरेको छ । कार्यालयमा खरानी मात्रै छ । पोशाक, हतियार, लट्ठी, वाकिटकी छैनन् । मुद्दाका मिसिलहरू छैनन् । कतै दौडिनु पर्‍यो भने सवारी साधन छैन । उपत्यकाका तीन जिल्लाका डीएसपीले कमाण्ड गर्ने १८ वटा वृत्त मध्ये एउटा मालीगाउँ वृत्त मात्रै सग्लो छ । १७ वटा ध्वस्त छन् । मलाई विश्वास छ, यो जेन–जीहरुको हातबाट भएको होइन । वहाँहरुको आवरणमा केही अराजक तत्वले मच्चाएको वितण्डा हो । अब प्रहरीसँगै एउटै चिज छ–फेरि उठ्नुको विकल्प छैन । प्रहरीसँग आशा छ, विश्वास छ, खरानी टकटकाएर फेरि उठ्नुको विकल्प छैन । प्रहरीको मनोबल समुदायस्तबारै उकास्न जरुरी छ । त्यसका प्रहरी केही समुदायहरूबाट काम पनि सुरु भएका छन् । नेपाल भरिबाटै समुदायस्तरबाटै प्रहरीको मनोबल उकास्ने गतिविधी संचालन गर्न सबैलाई आह्वान गर्दछु ।
रमेश खरेल

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles