Tuesday, September 16, 2025

नेपाल प्रहरी प्रधान कार्यालयले ज्यान गुमाएका प्रहरीलाई १० लाख दिने:-

ताजा / भरखरै प्राप्त

ज्या’न गुमाउने प्रहरीका परिवारलाई उपलब्ध
नेपाल प्रहरीले प्रहरी महानिरीक्षक देखि प्रहरी निरिक्षक सम्मको तलब कट्टा गरी २३ र २४ गतेको आ’न्दोलनमा ज्या’न गुमाउने प्रहरीका परिवारलाई जनही १०,००,००० उपलब्ध गराउने बताउनु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles