Tuesday, September 16, 2025

अब सरकारी कर्मचारीहरुले बैठक भत्ता लिन नपाउने भएका छन्:-

ताजा / भरखरै प्राप्त

नेपाल सरकारका कुनै पनि कर्मचारीले अब बैठक भत्ता लिन नपाउने भएका छन् बताइएको छ ।
आज मंगलबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिवहरूको बैठले यस्तो निर्णय गरेको सबैमा जानकारी गरेको हो । कार्यालयले गर्ने राष्ट्रिय स्तरका सबै गोष्ठी, सेमिनार, कार्यशाला, अन्तरक्रिया जस्ता कार्यक्रम सरकारी भवन तथा हलमा आयोजना गर्ने गराउने बैठकले निर्णय गरेको छ । प्रदेश तथा स्थानीय तहको हकमा समेत सोही अनुसार गर्न गराउन अनुरोध भएको निर्णय मुख्यसचिव अर्यालले बताका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles