Tuesday, September 16, 2025

वीरगन्जको नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोर कोठामा आगलागी।

ताजा / भरखरै प्राप्त

मंगलबार बिहान करिब ४ बजेतिर अस्पतालको प्रसुती गृह भवनको तेस्रो तल्लामा आगलागीबाट स्टोर कोठामा रहेका सबै सामानहरु जलेर नष्ट भएको अस्पतालका सुचना अधिकारी डाक्टर उदयनारायण सिंहले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles