
गाँजा ओसारपसार भइरहेको सूचना प्राप्तपछि जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको टोलीले १५ वटा पोकामा गाँजा राखिएको कार (प्रदेश १–०२–००१ च १६६६) चेकजाँच गर्दा गाँजा बरामद भएको छ। कारधनी र चालकको खोजी भइरहेको मोरङका प्रहरीले जानकारी दिएका छन् ।