Thursday, October 9, 2025

जात्रामा बाजा बजाउँदै नेवार समुदायहाडिगाँउ जात्रामा ब्रह्मा, विष्णु र महेश्वर भगवानको पूजा आराधना गरी रथलाई हाडिगाँउ घुमाउने क्रममा बाजा बजाउँदै नेवार समुदाय । हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँको हाडिगाउँमा जात्रा आरम्भ गर्ने परम्परा रहेको छ । तस्बिरः हरिराम भेटुवाल/रासस

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles