Thursday, October 9, 2025

७८ लाख घुस डिल अडियो सार्वजनिक प्रकरण:-

ताजा / भरखरै प्राप्त

७८ लाख घुस डिल गरेको अडियो सार्वजनिक प्रकरणमा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध मुद्दा दायर ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिचीबारी जग्गा प्रकरणमा सम्बन्धित मुद्दा विशेष अदालतमा पठाएको छ। स्रोतका अनुसार, मुद्दाको फाइल केही बेर अघि विशेष अदालत पुर्याइएको हो।

यस प्रकरणमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था मन्त्री बलराम अधिकारी र पूर्व मन्त्री रञ्जिता श्रेष्ठ लगायत मुछिएका छन्।

उनीहरुविरुद्ध केहीबेरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको बताइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles