Monday, October 13, 2025

राैतहटको सदरमुकाम गाैरमा पानीमा डुबेर तीन जनाको मृत्यु:-

ताजा / भरखरै प्राप्त

राैतहट जिल्लाको गौर भन्सार कार्यालय भन्दा पुर्व पट्टी सिमा क्षेत्र नजिकैमा जमेका बाढीको पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ, राैतहको राजदेवी नगरपालिका वडा न ८ की १३ वर्षिया आस्था कुमारी, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles