नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्गज्यूद्वारा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर, सुनसरी जिल्ला स्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी तरहराको निरीक्षण तथा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नु भएको छ ।