Wednesday, October 15, 2025

दसैँअगाडि नै धान पाकेर पहेँलै भएकाले किसानले काट्न सुरु गरेका छन् ।

ताजा / भरखरै प्राप्त

अहिले मौसम अनुकूल भएपछि भित्र्याउन सुरु गरेको किसानहरुको भनाइ रहेको छ । धान स्याहार्ने समयमा दाङसहित देशका विभिन्न ठाउँमा परेको अविरल वर्षाले पाकेको धानमा केही क्षति पुगेको किसानहरुले बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles