Thursday, October 16, 2025

सशस्त्र प्रहरीका ठुलो मात्रामा अधिकृतहरुको सरुवा:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल नेपालले एकैपटक १६८ जना अधिकृतहरूको कमाण्ड जिम्मेवारी फेरबदल गरेको छ ।बदलिँदो सुरक्षा चुनौती र संगठनको दक्षता सुदृढीकरणलाई मध्यनजर राख्दै २६ जना नायव उपरीक्षक (डीएसपी), ९३ जना निरीक्षक र ४९ जना नायव निरीक्षक गरी जम्मा १६८ जना अधिकृतको सरुवा भएको हो ।
मुख्यालयका अनुसार, कमाण्डमा खटिने अधिकृतहरूको पूर्वानुमान सूची (प्रेडिक्टिभ लिस्ट) पहिले नै तयार पारिएको थियो र सोही सूचीमा रहेका अधिकृतलाई नयाँ जिम्मेवारी तोकिएको हो ।उनीहरुलाई कार्तिक १ गतेभित्र सरुवा भएको कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles