Thursday, October 16, 2025

३ लाख ६० हजार बराबरको समान सहित पिकअप बारा प्रहरीको नियन्त्रणमा:-

ताजा / भरखरै प्राप्त

बारा जिल्लाको प्रहरी चौकी पथलैया बाराबाट प्र.ब.ना.नि.बब्बी बम्जनको कमाण्डमा खटिएको प्रहरी टोलीले बारा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया स्थित बाराको पचरौता बाट नारायणघाट तर्फ जादै गरेको ब. प्र.०१-०३२ च -२९७१ नम्बरको पिकअप गाडीलाई रोकि चेक जाचँ गर्दा बिल भरपाई र भंसार कागज नभएको मुल्य रू. ३ लाख ६० हजार बराबरको (तिन हजार) किलो केराउ सहित पिकअप गाडी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको बारा प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles