दैनिक जाम र चाप घटाउने उद्देश्यले फील्डमा आफै उत्रिएर उनले ट्राफिक प्रहरीसँगै खटेको देखिन्छ ।
स्थानीय र सवारीचालकले “नेता अग्रपंक्तिमा हुँदा संगठन फरक देखिन्छ” भन्दै प्रशंसा गरेका छन्।
सामाजिक सञ्जालमा उनका फोटो र भिडियो भाइरल बन्दै गएको छ ।
उच्च सम्मान ।।