





जसमध्ये प्रहरी निरीक्षक सगुन खड्काले “Best Foreign Officer Trainee in Phase-I” उपाधि हासिल गर्नुभएको छ । उक्त दीक्षान्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजका कार्यकारी निर्देशक प्र.अ.म.नि. शिद्धी बिक्रम शाहज्यूको उपस्थिति समेत रहेको जनाइएको छ ।