शुभ दिपावलीको पावन अवसरमा हाम्रा समस्त दर्शकवृन्द तथा सदस्यता महानुभाव लगायत सम्पूर्ण नेपालीहरूमा सु-स्वास्थ्य, दिर्घायु र सफलताको कामना गर्दै शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
लक्ष्मी माताले तपाईको इच्छा चाहाना पूरा गरुन्, धनकी देवी लक्ष्मीको साथ सधैभरी रहिरहोस, हरपल हजुरको उन्नति प्रगति होस्, यहि छ मेरो यस शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।