जेन-जी आन्दोलनका क्रममा क्षति भएका काठमाडौँ उपत्यकाका १७९ वटा प्रहरी कार्यालयहरूको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। साथै विभिन्न स्थानबाट १३८ वटा सवारी साधन र करिब ६ करोड रुपैयाँ बराबरका स्रोत–साधनहरू समेत प्राप्त भएका छन् ।
सबै सहयोगी हातहरूलाई नेपाल प्रहरीले धन्यवाद गरेको छ ।