सुनसरीको सिमावर्ती कोशी गाउँपालिका वडा न.८ स्थित प्रस्तावित सिमा सुरक्षा गुल्म हरिपुर र इलाका प्रहरी कार्यालय भन्टावारीवाट खटिएका सन्युक्त गस्ती टोलीले भान्टावारीको तीन कुने स्थानबाट भारतको जिल्ला सुपौल भिमनगरका नवी हुसैन र जिल्ला सप्तरी राजविराज बस्ने खुर्सिद आलमलाई ०.५३० मिलिग्राम ब्रा’उन’सुगर सहित प’क्रा’उ गरेका छन् ।
पक्राउ परेका दुई जनालाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।